दफा १८
संस्थानको सञ्चालक र महाप्रबन्धक उपर प्रतिबन्ध
संस्थानको सञ्चालक वा महाप्रबन्धकले
संस्थानसँग हुने कुनै ठेक्का पटृामा हिस्सेदार हुन सक्ने छैन ।
तर, संस्थानले लिए दिएको वा लिने दिने प्रस्ताव गरी समितिको विचारार्थ पेश हुन आएको कुनै
ठेक्का पटृामा प्रत्यक्ष वा अप्रत्यक्षरुपबाट सरोकार भएको कुनै कुरा आपूmलाई थाहा हुनासाथ प्रत्येक
सञ्चालक वा महाप्रबन्धकले सो कुरा यथाशीघ्र समितिको बैठकमा पेश गर्नु पर्छ । सो पेश भएको
कुरा माइन्यूट बूकमा जनाइनेछ र सरोकारवाला सञ्चालकले सो ठेक्का पटृाबारे समितिमा हुने कुनै
विचार विमर्श वा निर्णयमा भाग लिन पाउने छैन ।